
अदालतले उनको जमानत खारेज गरेको थियो | उनि माथि जजलाइ बन्दक बनाएको आरोप छ |
अदालतले आफ्नो फैसला सुनाउदै गर्दा उनि आफ्नो बुलेट प्रुफ कारमा बसी सानो गल्लि बाट भागेका थिए |
करिब ४ वर्षको निर्वाशन पछी आफ्नो देश फर्केका उनि आफै लाहोर सर्बोच्च अदालतमा जमानत को अबधि बढाउन उपस्थित भएका थिए | उनलाई २००७ मा बेनजिर भुट्टोलाइ उचित सुरख्सा प्रदान नगरेको आरोप पनि लागेको छ |
अदालतमा उनको उपस्थितिलाई मध्यनजर गरेर अर्धसैनिक बल लाइ तैनाथ गरिएको थियो | न्यायधिसले ६९ बर्षका उनलाई धरौटी राख्न को लाइ २४ अप्रिल सम्मको समय दिएका ह्हन र ५ लाख रुपैया जम्मा गर्न आदेश दिएका छन् | ( एजेन्सी)
Link: Pakistan-ex-president-Pervez-Musharraf-flees-after-court-orders-his-arrest
0 comments:
Post a Comment