विश्वकै सबै भन्दा लामो चुम्बन ५८ घण्टा ३५ मिनेट ५८ सेकेन्डको थियो | यो रेकर्ड बनाउने जोडी थियो थाईल्याण्डका इक्काचाई तिरानारत र लक्सना (Ekkachai Tiranarat & Laksana Tiranarat)को जोडी ।यो रेकर्ड थाइल्याण्डमा आयोजना गरिएको एक कार्यक्रममा सन् २०१३ को १२ फ्रेबुअरी देखि १४ फ्रेबुअरी बनेको थियो ।
हरेक बर्ष हुने यस प्रतियोगितामा जम्मा नौ जोडीले भाग लिएका थिए ।
भाग लिने मध्ये एक जोडी७० देखि ८० बर्षका पनि थिए ।
प्रतियोगितामा बिजेतालाइ नगद पुरस्कार र २ वटा डायमंड रिंग दिनुका साथै उनीहरुको नाम गिनिज वर्ल्ड रेकर्डमा पनि समाबेश गरिएको थियो ।
Link: longest-kiss-record

0 comments:
Post a Comment