बोक्सी के यो साच्चै नै हुन्छ त ? के तपाई लाइ बिश्वाश लाग्छ बोक्सी भन्ने कुरा ? बास्तबमा बोक्सी छ या छैन ? बोक्सीको बारेमा सहर तिर बस्ने मानिसलाइ त्यति थाह नभए पनि ग्रामिण भागमा बस्ने धेरै मानिस हरुले बोक्सी हुनेमा बिश्वाश गर्दछन |
धेरै सुनिन्थ्यो बच्चा बेलामा बोक्सीका कथाहरु | फलानो त बोक्सी रे, तिलानो त बोक्सी | यस्ता धेरै कुरा सुनियो | आज सम्म पनि बोक्सी भने कुरा छैन भन्ने बिश्वाश लाग्दैन | बोक्सीको नाममा साधारण व्यक्तिलाई दु:ख दिने प्रचलनले गर्दा आज बोक्सी भन्ने केहि होइन यो त केवल समाजमा रहेका दुखिहरुलाई, दरिद्रीहरुलाई दुख दिन बनाएको कुरा भने जस्तो भान भैसकेको छ | तर यथार्थमा बोक्सीको अस्तित्व छ |
One who practices the black art, or magic; one regarded as possessing supernatural or magical power by compact with an evil spirit, esp. with the Devil; a sorcerer or sorceress; -- now applied chiefly or only to women, but formerly used of men as well.
विभिन्न बहाना बनाएर हिजो आज बोक्सी भनि personal रिसिबी को बदला लिन पनि बोक्सी को आरोप लगाइने गरेको छ भने दुखि गरिब तथा कमजोर हरुलाई पनि बोक्सी भन्ने आरोप लगाइने गरेको पाइन्छ |
के हो त बोक्सी ?
बोक्सी भन्नाले उसको बनावट नै अर्को हुने होइन उ पनि हामी जस्तै मानिस हो तर उ संग असाधारण शक्ति हुन्छ | आफु संग भएको एस्तो असाधारण शक्तिको दुरुपयोग गरि अरुलाई दुख दिने काम गर्नेलाई बोक्सी भनिन्छ |
भनिन्छ धामी र बोक्सीले पढेको बिध्या एउटै हो | फरक एउटाले मानिसको लागि हित हुने काममा आफ्नो शक्ति अनि बिध्याको सदुपयोग गर्छ भने अर्कोले अरुलाई दुख दिने काममा आफ्नो ज्ञान प्रयोग गर्छ | वास्तबमा वास्तविक बोक्सीको कुनै पनि साधारण मान्छेले केहि बिगार्न सक्दैन |
हत्पत्ति येही नै बोक्सी भनेर चिन्न पनि गार्हो हुन्छ | हामीहरुले देखेको र समाजले भनेको सबै बोक्सी नै हुन् भन्न नै मिल्दैन बोक्सी संग यति शक्ति हुन्छ कि आफ्नो प्रतिरक्षा को लागि जे पनि उपाए अपनाउन सक्छ |
नेपालमा मात्र होइन विश्वका हरेक देशमा रहेका व्यक्ति हरुले पनि बोक्सीमा बिश्वाश गर्दछन | नपत्याए तलको भिडियो हेर्नुस अनि विकिपीडियामा बोक्सीको बारेमा पढ्न यहाँ Click गर्नुस
हामीलाई हातको औलामा अलिकती पोल्दा समेत कती गाह्रो हुन्छ छटपट्टी हुन्छ । अब एसरी जिउदै जलाउदा कती पिंडा भयो होला त, अनुमान गर्नुस् त । कती निर्दयी रहेछन त ती हेर्ने अनी जलाउने मान्छेहरु । तिनिहरुले तिनिहरु लाई जलाउदा पनि उनिहरुलाई जस्तै पिडा हुन्छ भन्ने बुझेनन । हेर्नुस् त मान्छेको निर्दयी रुप ।
ल यो भिडियो हेर्नुस, जहाँ एउटा परिवारको ५ जना लाइ बोक्सीको आरोपमा गाउलेले जलाउदै छन् |

0 comments:
Post a Comment