रिचेक भन्दै नम्बर थप्दै - उच्च शिक्षा

By
Advertisement
शिक्षा क्षेत्रमा हिजो आज निक्कै नै बिकृति देखिएको छ | कहिले प्रश्न पत्र मा त कहिले उत्तर पुस्तिकामा अनि कहिले परीक्षाफल प्रकाशनमा गढबढी, यस्ता धेरै गढबढी भइ रहन्छन शिक्षा क्षेत्रमा |


उच्च माध्यमिक शिक्षा परिषदको कक्षा १२ को उत्तर पुस्तिका रीचेक गर्दा अनियमितता भएको खबर बाहिर आएको छ | रिचेक भन्दै नम्बर थप्ने गरेको रहस्य खुलेको छ |

हेर्नुहोस् एक रिपोर्ट खोज खबर मार्फत ..





hseb-on-plus-two-answer-sheet-recheck

Khoj_Khabar_April_1_2013

0 comments:

Post a Comment