फेरी बढ्यो सुनको भाऊ

By
Advertisement
नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहीबारको लागि छापावाल सुनको मूल्य तोलाको ५२ हजार ५० रुपैयाँ तोकेको छ । यो मूल्य हिजो भन्दा २ सय रुपैयाले बढी हो ।


सोमबार प्रति तोला ५१ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर ५० हजार २ सय ५४ मा कारोबार भएको थियो ।

तर बुधबार फेरी बढेर प्रति तोला ५१ हजार ८ सय ५० रुपैयामा कारोबार भएको थियो ।

बिहिबार चाँदीको मूल्यमा भने कमि आएको छ । चादीको मूल्य तोलामा १६ रुपैयाले घटी प्रति तोला ८ सय ६४ मा कारोबार भै रहेको छ । बुधबार चाँदीको मूल्य ८ सय ८० रुपैया  थियो ।

0 comments:

Post a Comment