
बालक हराएपछी प्रहरीमा रिपोर्ट दर्ता गरेको भए पनि अहिले सम्म बच्चाको बारेमा केहि जानकारी प्राप्त नभएको भारतीय मिडियाले समाचार मा जनाएका छन् ।
राघबका अनुसार उक्त बच्चा केहि दिन देखि बिरामी थियो र उपचारको लागि उसलाई सोनापति लगिदै थियो |
आफ्नो आमा संगै सोनापति जादै गर्दा कालुपुर पुग्दा उनि आमा संग थिएनन् |
हरियणाका रामजित राघवले १०२ बर्षको उमेरमा बाबु बनि बिश्वकै सबै भन्दा बृद्ध पिताको पदवी पाएका थिए । पहिलोपल्ट २०१० मा १०० बर्षको उमेरमा उनले यो रेकर्ड बनाएका थिए । तर २०१२ मा उनले फेरी बाबु बनेर आफ्नै रेकर्ड ब्रेक गराएका छन् । रामजित भन्दा अगाडी यो रेकर्ड राजस्थानका नानु राम जोगीको नाममा थियो ।
0 comments:
Post a Comment