
शुक्रबार भन्दा आइतबार सुन प्रति तोला रु ६ सय ५० ले घटेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ४९ हजार ७ सय थियो ।
आज आइतबार भने सुनको मूल्य प्रति तोला ४९ हजार १ सयमा आइपुगेको छ ।
आइतबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस १३ सय ६४ डलरको हाराहारीमा कारोबार भएको छ । त्यसैले नेपालि बजारमा पनि सुनको मुल्यमा कमि आएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले यस दिन तेजाबी सुनको मूल्य नै १० ग्रामको ४१ हजार ८ सय ८० अर्थात् तोलाको ४८ हजार ८ सय ५० तोकेको थियो ।
नेपाली बजारमा चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ८ सय ५० रहेको छ ।
Gold Price decreased by rs 650 per tola
0 comments:
Post a Comment