सिरियामा जारी रहेको गृहयुद्धकै बेला एक सिरियन विद्रोहीले सिरियाली सेनालाई मारेर मुटु निकालेर खाएको भिडियो सार्बजनिक भएपछि उक्त भिडियोले तहल्का मच्चाएको छ ।भिडियोमा 'म भगवानसंग कसम खान्छु, हामी तिम्रा मुटु र कलेजो खानेछौ ,तिमीहरु बशरका कुकुरहरु' भन्दै एक विद्रोही सैनिकले एक लाशतिर झुक्छन् र मुटु निकालेको देखिएको छ ' ।
युट्युबमा अपलोड गरिएको यो भिडियोमा विद्रोही सैनिकले आफूलाई बाबा अमरको हिरो बताएका छन् । यी बिद्रोही फ्रि सिरियन आर्मीको सदस्य भएको समाचारमा जनाइएको छ ।
लाखौ मानिसले हेरी सकेका यो भिडियो यस्तो छ ।
FSA Insurgent Eats Heart of Syrian Soldier

0 comments:
Post a Comment