४७ लाख भारु सहित २ पक्राउ

By
Advertisement
नक्कली नोटको बिगबिगी बढ्दै गएको छ | नक्कली नोटमा नेपाली भन्दा पनि भारतीय नक्कली नोट धेरै पाइन्छ |

नेपाल प्रहरीले नक्कली भारतीय नोट सहित दुइ जना पाकिस्तानी लाइ पक्राउ गरेको छ |

नेपाल प्रहरीको बिशेष ब्युरोले २ पाकिस्तानी लाइ पक्राउ गरेका हुन् | उनीहरु पाकिस्तानी एयरलाइन्सबाट काठमाडौं आएका थिए |

पक्राउ पर्ने एकजना महिला र एकजना पुरुष रहेका छन् | ४६ लाख नक्कली भारतीय नोट अशित पक्राउ परेका उनीहरु आमा छोरा भएको खबर छ |

पक्राउ परेका यी दुइ तथा नक्कली नोटको बारेमा जानकारी दिन आज दिउसो २ बजे महानगरीय प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन हुने भएको छ |

Link: pakastani-arrested-with-Fake-indian-Note

0 comments:

Post a Comment