दाङमा बम बिस्फोट हुदा एक बालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् |
मंगलबार माछा मार्नको लागि बम तयार गर्दै गर्दा बिस्फोट भए पछि उनको मृत्य भएको थियो |
मृत्य हुनेमा लालमटिया गाबिस २ खुरुरीया बस्ने १२ बर्षीय भुपेश चौधरी रहेको इलाका प्रहरी कार्यालय भालुबाङ बताउछ |
उक्त बिस्फोट मा परेर घाइते भएका १४ बर्षीय नारायण चौधरीलाइ उपचारको लागि नेपालगंज पठाइएको प्रहरीले जनाएको छ |
Link: a-child-kild-in-bomb-blast
0 comments:
Post a Comment