
प्राय हामी कलाकार को जिन्दगि बाट प्रभावित हुन्छौं, सोच्छौं यीनिहरुको जिन्दगि भन्दा राम्रो अरु कसको होला र | तर मनीषाको जिबनमा भने जिन्दगीले निक्कै ठुलो मोड लिएको छ |
चर्चित नायीका मनिषा कोइरालालाइ एक खतरनाक रोग क्यान्सरले सतायो तर मनिषाले निक्कै हिम्मतका साथ यसको सामना गरिन |
बिदेशमा गएर किमोथेरापी बाट उपचार गरेपछिको तस्बिर मनिषाले आफ्नो ट्वीटरमा राखेकी छिन् |


तस्बिरमा मनिषाले आफो टाउकोमा टावल बाँधेको देखिन्छ | स्रोतका अनुसार उपचारको क्रममा उनले आफ्नो कपाल गुमाएकी छिन् | त्यसैले उनले यसरि टावल बाँधेकी हुन् |


बिरामी हुनु भन्दा पहिले मनिषाको अन्तिम फ्लिम भूत रिटर्न थियो | ४२ बर्षीय यी अभिनेत्री क्यान्सर पछिको फिल्म अब कस्तो हुनेछ |

Link : manisha-koirala-after-cancer
0 comments:
Post a Comment