१ किलोमिटर टाढा सम्मको ३ डी तस्बिर खिच्ने क्यामरा

By
Advertisement
बैज्ञानिकहरुले लेजर पावर प्रयोग गरेर एउटा यस्तो क्यामरा सिस्टमको विकास गरेका छन् जसले १ किलोमिटर टाढा सम्मको हाइ रेजुलेसन ३ डी तस्बिर खिच्न सक्छ | अहिले सम्म साधारण क्यामराले २ डी तस्बिर मात्र खिच्न सक्थ्यो |


यो क्यामराले जुन तस्बिर खिच्नु पर्ने हो त्यो संग सम्बन्धित ३ डी सुचना प्राप्त गर्नको लागि साइन्टिस्ट लेजर बिम को प्रयोग गर्दछ | रिसर्च टिमका प्रमुखका भन्छन अब ती तस्बिरहरु क्यप्चार्गर्ना झन् सजिलो हुने छ जुन तस्बिरहरु लिनको लागि अहिले सम्म धेरै कठिन थियो |

यो प्रविधिको प्रयोग गरेर धेरै पर रहेका बस्तुहरू गाडी, मानिस को बारेमा जानकारी हासिल गर्न सकिन्छ | यसमा इमेग प्रोसेसिंङ् सफ्टवेयरमा केहि परिवर्तन गरेर बस्तुको स्पीड र दिशा पनि नाप्न सकिन्छ |

अझ अर्को महत्वपूर्ण कुरा भनेको यसमा प्रयोग गरिने लेजर किरणलाइ जस्तो सुकै वातावरणमा पनि प्रयोग गर्न सकिन्छ अत्याधिक प्रकाश र कम प्रकाशमा पनि यसको सजिलै प्रयोग गर्न सकिन्छ |

Link: camera-system-creates-high-resolution-3D-images-from-up-to-a-kilometer-away

0 comments:

Post a Comment