
अचम्म मान्नु पर्दैन, इको एक्टिभिस्ट (eco-activist) नामक एक संगठनले भने करिब एक महिना देखि जंगलमा बसेर बचाउनको लागि भन्दा पैसा संकलन गरिरहेको छ |
यो संगठनले यसरि आफु तर्फ संसारको ध्यान खिचिरहेको छ |यो संगठनमा रहेका व्यक्तिहरु एक आफसमा सेक्स गरेर त्यसको भिडियो बनाइ वेबसाइट मा राख्ने गर्दछन् |
अचम्मको कुरा त यो छ कि दुनियाभरका मानिसहरु पैसा डोनेट गर्दै पोर्न फुटेज हेरिरहेका छन् |
२००४ मा एफएफएफ संगठन सुरु गरेका टमि होल भन्छन " मानिस सेक्स र मानिसको सरिर किन सामाजिक कार्यको लागी सदुपयोग गर्न पछि हट्छन ?"
यो संगठनको प्रमुखका अनुसार मानिसको शरीर कुनै पनि औद्योगिक दुनियाको लागि सबै भन्दा आक्रामक मान्ने गरिन्छ तर नाङ्गो शरीर पनि आधुनिक समाजको मूल्य र मान्यतामा हमला होइन |
Link: eco-activist-to-converse-Environment
0 comments:
Post a Comment