२१ बर्षीया महिलालाई जवरजस्ती अनुचित कार्य गरेको अभियोगमा प्रहरीले ६ जनालाइ पक्राउ गरेको छ |
पक्राउ पर्नेमा केरवानी बस्ने २८ बर्षीय नाजामुदीन धुनिया सहित अन्य पांच जना रहेका छन् ।

बैशाख ३ गते केरवानी–२ लक्ष्मीटोल स्थित पोखरीमा काम गरिरहेको अबस्थामा ६ जनाको समुहले ति महिलालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ | घटनाको जानकारी पाउने बित्तिकै परिचालन भएको प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो
पिडित महिलाको लुम्बिनी अंचल अस्पतालमा उपचार भईरहेको छ । निज महिला सुस्त मनस्थितिको रहेको बुझिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 comments:
Post a Comment