जेन्टलम्यान हेरे पछि के भन्छन त ? हेर्नुहोस भिडियो ..

By
Advertisement

विश्व प्रसिद्द कोरियन पप गायक साइले गंगनम स्टाइलको सिक्वेलका रुपमा नयाँ गीत जेन्टलम्यानको सार्बजनिक गरे लगत्तै यो गीतको भिडियो हेर्नेहरुको संख्या बढिरहेको छ |

यो गीतमा झट्ट सुन्दा अनर्थ लाग्ने शब्दहरु भए पनि यो गीतले निक्कै चर्चा पाइरहेको छ |

हेर्नुहोस यो गीत हेरेर के भन्छन त किशोर किशोरीहरु





Link: TEENS-REACT-TO-PSY-GENTLEMAN

0 comments:

Post a Comment