
बिमानमा १ सय ३० जना यात्रु रहेका थिए | दुर्घटनामा परेको सो बिमान इण्डोनेसियाको निजी विमान सेवा लाइन एयरको विमान हो |
दुर्घटनाका केहि तस्बिरहरु सार्बजनिक भएका छन् | उक्त तस्बिरमा जहाज पानीमा तैरिएको देख्न सकिन्छ | अन्तराष्ट्रिय संचार माध्यमहरुले जहाजको पछाडिको भाग भएको जनाएका छन् तर हेर्दा जहाँज पुरै २ टुक्रा भएको भने देखिदैन |
केहि तस्विरहरुमा लाईफ ज्याकेटसहितका उद्धारकर्ताले जहाजका यात्रुलाई निकालिरहेको देखिन्छ | दुर्घटना कसरि र के कारणले भयो भन्ने बारेमा थप जानकारी प्राप्त भएको छैन |




photo: डेलिमेल
Link : Lion-Air-plane-skids-into-sea-in-Bali
0 comments:
Post a Comment