अबरुद्ध मोबाइल सेवा पुन संचालन

By
Advertisement
नेपाल टेलिकमको जिएसएम प्रिपेड र पोस्टपेड सेवा पुन संचालनमा आएको छ | दिउसो करिब तिन बजे तिर सिस्टम डाउन भएपछि नेपाल टेलिकमको प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा अबरुद्ध भएको थियो |

नेपाल टेलिकमको प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा अबरुद्ध मोबाइल सेवा ५ बजे देखि सुचारु भएको टेलिकम स्रोत बताउछ |