दशैँ पनि नेपाली चलचित्र निर्माताको लागि दशा झैँ( With Video)

By
Advertisement

अघिल्ला बर्षहरुमा दशैंको बेला नेपाली चलचित्रले राम्रो व्यापार गरेकोले यो वर्ष पनि नेपाली चलचित्र निर्माताले दशैंमा निक्कै ठुलै रकम कमाउन पाइएला भनेर दशैंमै चलचित्र रिलिज गरेको भए पनि नेपाली चलचित्र नचलेपछि निर्माता हरु हिस्स भएका छन् |


निक्कै समय अघि देखि नेपाली चलचित्रको व्यापार नराम्रो हुदै गैरहेको छ | हलमा गएर नेपाली चलचित्र हेर्ने दर्शकको संख्यामा निक्कै कम भए पनि दशैंको बेलामा त त्यस्तो नहोला भन्ने सोचेर दशैको बेलामा केहि निर्माताले आफ्ना चलचित्र हलमा प्रदर्शनको लागि ल्याएका थिए |

तर निर्माताको अपेक्षा अनुसार नेपाली चलचित्र हेर्न दर्शक हल नगएपछि निर्माताहरु जिल्ल नै परे |
हेर्नुहोस कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने कार्यक्रम रजतपटमा दशैँ पनि नेपाली चलचित्र निर्माताको लागि दशा झैँ

0 comments:

Post a Comment