
Blogger ले हामीलाई सितैमा ब्लग दिएको छ | यसले दिनहु विभिन्न नया सेवाहरु थप गरिरहेको छ | यस्तै केहि समय अघि Blogger ले एउटा नया सुबिधा दिएको थियो customize post permalinks भनेर | यसमा ब्लग लेख्ने व्यक्तिले ब्लगको post को permalinks आफैले राख्न मिल्दछ |
तर कहिले कहिँ हतारमा पोस्ट Publish (प्रकाशित ) गर्दा post को permalink customize गर्न बिर्सिन्छ | अनि कहिले काही त एउटा लेख्न लाग्दा अर्कै टाइप भएको हुन्छ | हामीले हतारमा publish गर्दा त्यहि नै publish हुन्छ |
अब त्यसलाई सकार्न सबै कपि गरेर फेरी नया पोस्ट लेख्नु पर्ने हुन्थ्यो | तर अब त्यसो गर्न पर्दैन | Blogger ले फेरी त्यहि पोस्ट लाइ फेरी permalink customize गर्न मिल्ने सुबिधा पनि दिएको छ |
त्यसको लागि तपाइले publish भइ सकेको पोस्टलाइ 'Revert to draft'मा Click गर्नु पर्दछ | त्यसपछि त्यो Draft' मा जान्छ र अब फेरी तपाइले links मा Click गरेर Custom Permalink मा click गएर बिग्रेको भए मिलाउन र राख्न बिर्सनुभएको भएर राखेर फेरी publish गर्न सकिन्छ |
Happy Blogging |
0 comments:
Post a Comment