
अरनिको राजमार्ग अन्तर्गत लोकन्थलीदेखि देखि साँगासम्मको राजमार्गका दायाबाया खुलेका होटल तथा रेस्टुरेँन्टहरुमा देहव्यापार हुने गरेको गुनासो आएपछि प्रहरीले छापा मारेको हो |
प्रहरीले छापा मार्दा सात पुरुष र सात महिला देह ब्यापारमा संलग्न रहेको भेटिए पछि नियन्त्रणमा लिएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
प्रहरीले मध्यपुरथिमी नगरपालिका–१३ स्थित बाराही होटल मध्यपुर थिमी–१४ स्थित फूलबारी रेस्टुरेँन्ट र गठ्ठाघरको मिड वे क्याफे एन्ड रेस्टुरेँन्टमा छापा मारेको थियो | प्रहरीले नियन्त्रणमा लिएका महिला, पुरुष र होटल सञ्चालक आजै नै कारबाहीको लागि प्रक्रिया अघि बढाइएको पनि जनाएको छ |
0 comments:
Post a Comment