कसले जडान गरेको हो त सोलुखुम्बूमा भेटिने विदेशी जासुसी क्यामेराहरु(With Video)

By
Advertisement

केहि समय अघि न्युज २४ को पावोर न्युजमा सोलुखुम्बुमा जडान गरिएको विदेशी जासुसी क्यामेराहरुको बारेमा एक रिपोर्ट प्रशारण भएको थियो |

सगरमाथा राष्ट्रिय निकुञ्जमा विना स्वीकृति अवैध रुपमा विदेशीहरुले जडान गरेको क्यामेरा र विभिन्न जासुसी उपकरणहरु राखिएको भन्दै न्युज २४ ले पावर न्युजमा प्रशारण गरेको थियो |

सगरमाथा राष्ट्रिय निकुञ्जमा जडान गरिएको क्यामेराको बारेमा कुनै पनि सरकारी निकायलाई थाहा नभएपछि यी क्यामेरा अझ रहस्यमय बन्दै गएका छन् |

किन कसले र के प्रयोजनको लागि जडान गरेका हुन् त यी क्यामेराहरु .. यस सम्बधित न्युज २४ को रिपोर्ट यस्तो थियो |

पावर न्युजको अक्टोबर ३० मा प्रसारण गरिएको यो रिपोर्ट



अनि अक्टोबर ३१ मा प्रसारण गरिएको यो रिपोर्ट canadanepal को सहयोगमा

0 comments:

Post a Comment