
झापा, मोरङ र सुनसरी जिल्लाका लागि दुईवटा र उपक्षेत्रीय कार्यालय बुटवलबाट चितवन, नवलपरासी, रूपन्देही र कपिलवस्तु जिल्लाका लागि दुईवटा टोली खटाइएको आयोगले जनाएको छ ।
आयोगका सचिव विशाल खनालका अनुसार आयोगको केन्द्रीय कार्यालयसमेतका अधिकृत सम्मिलित अनुसन्धान टोलीलाई आयोगको क्षेत्रीय कार्यालय विराटनगर र उपक्षेत्रीय कार्यालय बुटवलले समन्वय गर्नेछन् । रासस
0 comments:
Post a Comment