नहरमा डुबेर मृत्यु

By
Advertisement
भद्रपुर, २९ असोज । झापा स्थित कन्काई नहरमा डबेर गएराति एक व्यक्तिको मृत्यु भएको छ ।

सतासीधाम–७ बस्ने ४० वर्षीय देवीप्रसाद चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उक्त नहरको काठेपुलबाट पानी खसेपछि गम्भीररुपले घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । रासस

0 comments:

Post a Comment