चौधरी ग्रुपको इलेक्ट्रोनिक्स कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । प्रहरी र स्थानीयबासिले रातभरको प्रयाश पछि सोमबार बिहान मात्र आगो पूर्ण रुपमा निभाउन सकिएको हो | आइतबार साझ ५ बजे तिर लागेको आगो निभाउन दमकल र खानेपानीका ट्याङ्करको पनि प्रयोग गरिएको थियो |
आगलागीमा करिब दुइ अर्ब भन्दा बढी नोक्सान भएको अनुमान गरिए पनि क्षतिको पूर्ण विवरण भने संकलन भएको छैन
| कम्पनीले विद्युत सर्ट भएर आगो लागेको बताएको छ भने प्रहरीले भने त्यस क्षेत्रमा उक्त समयमा लोडसेडिङ रहेकोले आगलागी कारण यहि नै हो भन्ने यकिन नभएको बताएको छ |

0 comments:
Post a Comment