संसारबाटै बिदा भए विश्वकै साना पहलमान ( फोटो फिचर )

By
Advertisement
केहि समय अघि देखि नै मस्तिष्क सम्बन्धी रोगबाट पिडित बिश्वकै सबै भन्दा साना बडी विल्डर आदित्य देव रोमियोले यस संसारबाट सदाको लागि बिदा लिएका छन् |

२४ बर्षका रोमियोको मस्तिष्कमा समस्या आएपछि भारतको जालन्धर स्थित एक निजि अस्पताल मा भर्ना गरिएको थियो |

रोमियो जन्मदा उनको वजन ८०० ग्राम थियो, यो देखेर उनका घर परिवार अत्यन्त चिन्तित थिए | जब उनि जवान भए उनको उचाइ २ फिट नौ इन्च(३३ इन्च ) रह्यो भने तौल १० केजी मात्र |


होचो भएपनि उनि सानै देखि निक्कै एक्टिभ थिए | सानो शरीर भएका कारण सबैले जिस्काउने हेप्ने गरेपछि उनले कक्षा ५मा पढ्दा पढ्दै पढाई छोडे |




पिता बुवा अनिल देश शर्मा र आमा राकेश बालालको छोरा रोमियो ले सन् २००८ मा विश्वको सबैभन्दा होँचो बडी विल्डरको रुपमा आफ्नो नाम गिनिज बुक अप वर्ल्ड रेकर्डमा लेखाएका थिए |






















0 comments:

Post a Comment