माइ ब्रदरको यस्तो छ नया प्रोमो

By
Advertisement
नेपाली फिल्मको भिडमा नया बिषय बस्तु मा तयार पारिएको भनिएको नेपाली फिल्म "माइ ब्रदर " प्रदर्शनमा आउने भएको छ |


असोज १९ गते रिलिज मिति तोकिएको यस फिल्मले पब्लिसिटीलाइ तिब्र पार्ने काम गर्दै नया प्रोमो सार्बजनिक गरेको छ |




पारिवारिक कथा बोकेको उक्त फिल्मको लेखन तथा निर्देशन बिष्णु भट्टराईले गरेका हुन् भने नायिका सुमिना घिमिरे, अभिनेता रमेश बुढाथोकी, अभिनेत्री विमला गिरी र बालकलाकारद्धय अनिश कडेंल र रोजन न्यौपानेको अभिनय उक्त फिल्ममा देख्न सकिन्छ |

अबिरल फिल्मसको व्यानरमा व्यानरमा सरु भट्टराई र मैनादेवी भण्डारीले सो फिल्मको निर्माण गरेका हुन् |


New promo of My brother

-फिल्मी खबरको सहयोगमा

0 comments:

Post a Comment