
गए राति गएको पहिरोमा परि स्याङ्जामा ४ जनाको मृत्यु भएको छ | कारिकोटचण्डीभञ्ज्याङ्ग ७ धरादीमा रहेको ओमप्रसाद सुवेदीको घर सोमबार राति पहिरोले बगाएको थियो |
पहिरोमा परि ओमप्रसादको २७ वषिर्या श्रीमती सरस्वती, ५ वषिर्य छोरी आकृति, २ वषिर्य छोरी अस्मिता र २० दिनका छोरा गोविन्दको घटना स्थलमै मृत्यु भएको थियो |
पहिरो जान थालेपछि ओमप्रसाद भने भागेका थिए र उनि सकुशल रहेको प्रहरीले जनाएको छ |
0 comments:
Post a Comment