मिस वर्ल्डको ताज लगाइन चिनिया सुन्दरीले, सृष्टि रित्तै ( With Video)

By
Advertisement
२०१२ को मिस वर्ल्ड को ताज चिनिया सुन्दरीले लगाएकी छिन |

शनिबार साँझ चीनको ओडर्समा सम्पन्न भएको मिस वर्ल्डको प्रतिस्पर्धामा चीनको सुन्दरी वेनजिया युले ले प्रथम भएकी हुन् |


फष्ट रनरअप वेल्स र सेकेण्ड रनरअपको उपाधि अष्ट्रेलियाका सुन्दरीले हात पारेका छन् |


सोसल मिडिया अवार्ड पनि भारतीय सुन्दरीले हात परेपछि मिस नेपाल सृष्टि रित्तो हात फर्कने भएकी छिन |

कुनै न कुनै उपाधि हात लगाएर आउछिन भनेर धेरैले बिश्वाश गरे पनि सफल हुन सकिनन सृष्टि |


0 comments:

Post a Comment