काठमाडौँ छोड्दाको असुरक्षित यात्रा ( With Video)

By
Advertisement
हिन्दुहरुको महान चाड बडा दशैंको लागि काठमाडौँ छाडेर गाउ जानेहरुको संख्या बढ्दै छ | काठमाडौँबाट दैनिक २० हजार भन्दा धेरै काठमाडौँ बाट बाहिर जादैछन |

दशैमा यात्रुको चाप धेरै बढ्ने भन्दै यातायात ब्यबसायी संघले यातायातको राम्रो व्यवस्था गर्ने भने पनि टिकट नपाउदा धेरैले हैरानी बेहोर्नु परेको छ भने यसरि ज्ञान नै जोखिममा राखेर यात्रा गर्न बाध्य हुनु परेको छ |

कमजोर सरकारी अनुगमनका कारण यातायात ब्यबसायीको मनपरी चलिरहेको छ | छत भरि तथा ढोकामा झुन्डिएर यात्रा गर्नु परेको छ |

हेर्नुहोस न्युज २४ को पावर न्युजमा प्रसारण गरिएको यो भिडियो रिपोर्ट ...



0 comments:

Post a Comment