हिल जुत्ता लगाएर भिजेको घाँसमा हिड्दा यसरि लडिन अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया ( With Video)

By
Advertisement

अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्ड भारतमा भ्रमणको क्रममा चिप्लिएर लडेकी छिन |

उनि नयाँ दिल्लीको राजघाटस्थित गान्धी मेमोरियलबाट फर्कने क्रममा उनि भिजेको घासमा चिप्लिएर लडेकी हुन् |


उनलाई राजघाट जाँदा बुट लगाउन सुझाव दिइएको भए पनि स्कर्टमा बुट लगाउँदा आफ्नो देशका केर्ही व्यक्तिले आलोचना गर्छन भन्ने डरले उनि स्कर्ट र हिल जुत्ता लगाएरै भिजेको घाँसमा हिडेकी थिइन |

उनि एक्कासी लडेपछि उनीसंगै रहेको केहि मान्छेहरुले उनलाई उठाएका थिए | उनि लडेको बेला खिचिएको भिडियो हेर्नुहोस |

0 comments:

Post a Comment