नेपाल बिद्युत प्राधिकरणले बिद्युत कटौती हुने समय बढाएको छ | २०६९ असोज २९ गते बाट लागु हुने गरि प्राधिकरणले नया समय तालिका सार्बजनिक गरेको छ |
असोज २९ गते देखि कार्तिक ५ गते सम्म र कार्तिक १३ गते देखि यो तालिका लागु हुनेछ |
प्राधिकरणले दशैंको लागि भन्दै कार्तिक ५ गते देखि कार्तिक १३ गते सम्म भने लोडसेडिङ घटाइदिएको छ | दशैंको लागि सार्बजनिक गरेको तालिका भने यस्तो छ |
0 comments:
Post a Comment