श्वेताले बच्चा जन्माउदै गरेको भिडियो रेकर्ड

By
Advertisement

दक्षिण भारतीय अभिनेत्री श्वेता मेननले बच्चा जन्माउदै गरेको भिडियो रेकर्ड गरिएको समाचार प्रकाशमा आएको छ |

मोडल बाट अभिनेत्रि बनेको श्वेताले बच्चा जन्माउदै गर्दा उनलाइ ३ वटा क्यामेराले खिचिरहेको थियो |

मुम्बई अस्पतालमा उनले बच्चा जन्माउदा उनको अगाडी अस्पतामा डाक्टर, नर्स संगै ३ जना क्यामराम्यान पनि थिए |


छिट्टै नै बन्न लागेको नया फिल्मको लागि यो वास्तबिक घटनाको रेकर्ड गरिएको फिल्मका निर्देशक ब्लेसीले बताए |उनले अनुसार आगामी फिल्म आमा र बच्चाको सम्बन्धको बारेमा हुनेछ र यसको लागि श्वेता पाँच महिनाको गर्भवती हुदा देखिको दृश्य खिचिएको थियो |

खिचिएको ४५ मिनेट लामो भिडियोमा श्वेतालाइ प्रसबपीडामा कराइरहेको देख्न सकिन्छ | भारतीय मिडियाका अनुसार उनले छोरी जन्माएकी छिन |

0 comments:

Post a Comment