
धापाखेलमा हाउजिङले ढलको निकाश बन्द गरिदिए पछि करिब १५० घर पिडित भएका छन् |
अन्य समय भन्दा बर्षातको समयमा घर भित्रै ढल पस्दै आएको छ | यहाँ बाटो भरि पनि ढलको को फोहोर पानी हुन्छ |
यहाका मान्छेले हार गुहार गर्दा पनि स्थानीय निकाय मौन छ | हेर्नुहोस एभिन्युज टेलिभिजनले तयार गरेको यो भिडियो रिपोर्ट, अफ द बिट कार्यक्रमको
0 comments:
Post a Comment