धेरै बेलायती किशोरलाइ चिया बनाउन समेत आउदैन

By
Advertisement
बेलायतमा हरेक ३ जना मा १ जना किशोरलाइ अण्डा बनाउन वा चिया बनाउन सम्म नआउने कुरा एक अध्ययनमा प्रकाशमा आएको छ |

डेली मेलका अनुसार बेलायतका हरेक ३ जनामा १ जनालाइ खानको त कुरा नै पर जोस चिया सम्म पनि बनाउन आउदैन  |



उनीहरुलाई चिया बनाउन, कपडा धुन, तथा रेलको टिकट लिने काम गर्न दिक्क लाग्ने गर्दछ |

हरेक ५ मा १ जना किशोर खाजाको लागि टोस्ट( एक प्रकारको रोटि, bread ) तताउन आउछ तर २३ % किशोरलाई चिया कसरि बनाउने भन्ने सम्म थाहा छैन |

अध्ययनमा १८ बर्षका ३५ % किशोरहरु पनि कपडा सफा गर्न र आफुलाई सिंगार्न आफु सक्षम महसुस गर्दैनन | ४२ % भन्दा धेरैलाइ कपडामा आइरन गर्न पनि कसरि गर्ने भन्ने थाहा छैन |

0 comments:

Post a Comment