पक्राउ पर्नेमा सीमावर्ती भारतीय सहर रक्सौल, टुमरियाटोल घर भई हाल वीरगन्ज उपमहानगरपालिका–१८ भिस्वामा डेरा गरी बस्ने १८ वर्षीय श्यामकुमार रहेको प्रहरीले जनाएको छ । श्यामकुमारको स्वास्थ्य परीक्षण नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भएको तर रिपोर्ट नआएकाले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । रासस


0 comments:
Post a Comment