सुन चाँदीको कारोबार ५ दिन देखि ठप्प

By
Advertisement
सरकारले गरेको अनुगमन बिरोध जनाउदै सुनचादी ब्यबसायीले आज पाँचौ दिन पनि कारोबार ठप्प पारेका छन् ।

बार्ता हुन नसकेपछि आज पनि सुन चाँदीको कारोबार ठप्प भएको हो ।

सरकार संग बार्ता गरेर आफ्नो माग पुरा नभए सम्म कारोबार संचालन नगर्ने सुनचाँदी ब्यबासायिले चेतावनि दिएका छन् ।

५ दिन सम्म कारोबार ठप्प हुँदा सरकारलाई ५ दिनमा करिब डेड करोडको घाटा हुन्छ ।

सुनमा ठगि भएको भन्दै सरकाले अनुगमन थालेको थियो तर ब्यबसायीले भने सरकारको अनुगमन गरि कारबाही गर्ने तरिका ठिक नभएको भन्दै बिरोध गर्दै आएकोमा ५ दिन देखि कारोबार नै ठप्प पारि आन्दोलन गर्न थालेका हुन् ।

आन्दोलनको क्रममा देशभर रहेका करिब १२ हजार पसल प्रभावित छन् ।

0 comments:

Post a Comment