बन्द हुने भो युट्युब; हेर्नुहोस भिडियो ..

By
Advertisement
हामी सबैले प्राय हेर्ने भिडियो सेयरीङ साइट हो युट्युब | अरु भिडियो सेयरीङ साइट भन्दा निक्कै छिट्टो लोड हुने हुनाले पनि यो साइट निक्कै नै प्रचलित भएको थियो |


तर विश्वमा धेरै हेरिने भिडियो बाँढ्ने यो साइट अब बन्द हुने भएको छ | गत साता मात्र एक महिनामा एक अर्ब यूनिक भिजिटर भएको साइट भन्ने घोषणा गरेको यूट्यूबले औपचारिक रुपमा भिडियो शन्देश जारि गरि बन्द हुने जनाएको छ |

तर यो वेबसाइट सधैको लागि बन्द हुने भने होइन १० बर्ष पछि सन् २०२३ मा यो साइट खुल्नेछ | यूट्यूबले औपचरिक भिडियो जारि गरि अब यूट्यूबका प्रयोगकर्ताहरुले यूट्यूबमा भिडियो अपलोड गर्न नसक्ने र यूट्यूबमा भएका भिडियो हरु पनि डिलेट हुने जनाएको छ | साथै २०१३ मा उत्कृष्ट भिडियोहरुलाई विजेता घोषणा गर्ने जनाएको छ |


हेर्नुहोस भिडियो ....


यो अप्रिल फूलको लागि यूट्यूबले तयार गरेको भिडियो हो |


YouTube's ready to select a winner

YouTube Says It's Shutting Down


link: youtube-is-going-to-Shutting-Down

0 comments:

Post a Comment