
" गाँउका नेपाली जग्गाको धनी पुर्जा भएका १० बिघा भन्दा बढि जग्गा सीमा स्तम्भ भन्दा पारि छ| ,०६० साल देखी आयस्ता खान पाएका छैनन् । त्यो भन्दा अघि जग्गा सीमापारी भए पनि आम्दानी पाएका थिए |"सिमावर्ती चौगुर्जी बस्ने धोबीले भने |
भारतले गरेको सिमा अतिक्रमणको बारेमा नेपाल सरकारले कुनै पनि वास्ता नगरेपछि विस्तार बिस्तारै भारतीय पक्षले अतिक्रमण बढाउदै लागेको छ |
हेर्नुहोस खोज खबरले तयार गरेको यो भिडियो रिपोर्ट
Title : India-is-grabbing-land-of-nepal-khoj-khabar-31-march-2013
0 comments:
Post a Comment