
३० बर्षीय ताइवानी महिला चेन वेई-यीहली यसरि आफै संग बिबाह गरेर विश्व लाइ नै चकित तुल्याई दिएकी छिन् | वास्तबमा यीनलाई बिबाह गर्नु पर्ने ठुलै सामाजिक दबाब थियो | तर उनले आफ्नो लागि योग्य केटा फेला पार्न सकेकी थिइनन् |
बिबाह गर्ने दबाब बढिरहेको र आफुले सोचेको जस्तो केटा नपाएको बेला उनको दिमागमा आफै संग बिबाह गर्ने सोच आयो | आफुलाई बिबाहित साबित गर्न उनले यस्तो उपाए खोजेकि हुन् |
यो अचम्मको बिबाहमा दुल्हा र दुलहि दुवै चेन आफै थिइन् | र उनको बिबाह पनि परम्परा अनुसार सबै प्रकिया पुरा गरि सम्पन्न गरिएको थियो | यो बिबाहमा चेनका ३० जना साथीहरु सहभागी थिए भने यो बिबाहमा लगभग पचास हजार ताईवानी रकम खर्च भएको थियो |
link: Own bride, groom themselves
0 comments:
Post a Comment