आमा बनेपछि मात्र बिहे गर्न पाइने अचम्मको चलन

By
Advertisement
छिमेकि राष्ट्र भारतमा धेरै प्रजाति हरु बस्ने गर्दछन् | धेरै जातजाति भएकोले भाषा, व्यवहार, चालचलन पनि भिन्न भिन्न छ |

हामी २१ औ शताब्दी भन्छौ, तर आज पनि भारतको एक ठाउमा यस्तो बिचित्रको चलन रहेको छ जहाँ बिहे गर्नु भन्दा अगाडी आमा नभने बिहे नै हुन्न |

सुनेर अचम्म लाग्न सक्छ तर वास्तबिक हो यो चलन | पश्चिम बंगाल जलपाईगुडी क्षेत्रमा रहेको टोटोपाडा मा बस्ने आदिम जनजातिमा यो प्रचलन रहेको छ |

जब केटि आमा बन्छे तब मात्र बिबाह गर्न योग्य मानिन्छ |

0 comments:

Post a Comment