
हेर्नुहोस नेपाली हास्य टेली शृंखला जिरे खुर्सानी |
जिरे खुर्सानी नेपाल टेलिभिजन बाट हरेक सोमबार राति ८ बजेको समाचार पछि प्रशारण हुने गर्दछ |
यो शृंखलामा मुन्द्रेले म्याराथुन हासो मार्फत नेपाललाइ बिश्व सामु चिनाउने भन्दै हास्न सुरु गरेका छन्, हेर्नुहोस.....
0 comments:
Post a Comment