महिलालाई बोतल प्रहार गर्ने २४ वर्षिय नवीन राई नातामा उनका देवर पर्दछन् ।
रक्सीको नशामा लट्ठ भएका राइले आफ्नो पुरानो रिसइबी को कारण दिक्तेल–९ सोल्माकी ३० वर्षीय सरस्वती राईलाई बोतल प्रहार गरेको प्रहरीले जनाएको छ ।
बोतल प्रहारवाट अनुहारमा गहिरो चोट लागेको सरस्वतिको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
बोतल प्रहार गरेपछि राई भने त्यहाँवाट भागेका थिए । प्रहरीले फरार राईको खोजि गरिहेको वताएको छ ।
Link : injured-by-bottle
0 comments:
Post a Comment