५४६ अस्लिल साइट बन्द गर्ने सरकारी तयारी

By
Advertisement
भारतमा बलात्कारको घटना बढ्न थालेपछि सरकारले अस्लिल साइट हरु बन्द गर्ने घोषणा गरेको छ |

भारतीय सुप्रिम कोर्टले पनि सरकारलाई पोर्न साइट बन्द गर्न गर्न निर्देशन दिएको थियो |

सरकारको यो निर्णय संगै अब भारतमा करिब ५४६ अस्लिल साइट हरु बन्द हुने भएका छन् |

साइबर अपराध शाखाले दिएको रिपोर्टमा इन्टरनेट चलाउनेहरु मध्ये ६० ले अस्लिल साइटहरु हेर्ने गर्दछन |

यी अस्लिल साइटहरु बन्द गर्नको लागि सरकारले गूगल तथा याहू जस्ता इन्टरनेट सेवा दिने कम्पनीहरु संग पनि मदत लिने छ |

भारतमा यसरि पोर्न साइट बन्द हुने तयार गरिरहदा नेपालमा भने पहिला ब्लक भएका पोर्न साइट हरु पनि खुलिरहेको छ | यसतर्फ नेपाल सरकारको ध्यान कहिले कहिले जाला ?

Link: government-going-to-block-some-sites

0 comments:

Post a Comment