
बुधबार बिहान अन्तराष्ट्रिय बजारमा सुनको मुल्यमा फेरबदल भएपछि नेपाली बजारमा सुनको मूल्य केहि बढ्ने आशंका गरे पनि सुनचाँदीको मूल्य स्थिर नै रह्यो |
दिउसो डलरको भाउमा गिरावट आएकोले बुधबार सुनचाँदीको भाउमा परिवर्तन नभएको हो |
मंगलबार प्रति तोला सुन ४९ हजार ५ सय कायम गरिएको थियो भने आज बुधबार पनि सोहि मूल्य कायम गरिएको छ भने चाँदीको मूल्य भने ८ सय ९८ रुपया कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणीरत्न शाक्यले जानकारी दिनु भएको छ |
Link: gold-price-remain-same
0 comments:
Post a Comment