कैलालीमा एक बृद्धालाइ बोक्सीको आरोपमा दुर्ब्यबहार गरिएको छ | बेलादेवीपुर-८ मा शुक्रवार विहान बोक्सीको आरोपमा ६५ बर्षीय राजकुमारी राना माथि दुर्ब्यबहार गरिएको छ | गाउँकै निरा राना, रामसिंह रानाले बोक्सी भन्दै निर्वस्त्र पारेर दिशा खुवाई कुटपिट गरेका छन् |
उनलाई दिशा खुवाइ निर्बस्त्र पारेर गुप्तागंमा लठ्ठी घुसाउने जस्ता अमानविय तरिकाले यातना दिइएको खबर छ | यसरि यातना दिन गाउका अन्य मुख दर्शक बनेका थिए | महिला हिंसाको बारेमा चर्को रुपमा आवाज उठिरहदा यो घटना भएको छ हेर्नुहोस भिडियो .....
]
0 comments:
Post a Comment