युबतिको कन्डम च्यालेन्जले तहल्का ( भिडियो सहित )

By
Advertisement
एक किशोरीले नाकबाट छिराएर मुखबाट कण्डम निकालेको भिडियो खिचेर यु ट्युबमा राखिदिए पछि यसले तहल्का मच्चाएको छ |

यो भिडियो ८ अप्रिल मा अपलोड गरिएको थियो | अहिले सम्म यो भिडियो हेर्नेको संख्या २१ लाख भन्दा बढी पुगिसकेको छ |

भिडियो हेर्दा डर लाग्छअनि कौतुहलता पनि बढ्छ |

किशोरीले कन्डमको प्याक बाट कन्डम निकालेर लामो परि नाकबाट कोचेर मुखबाट निकल्छिन | त्यसो गर्दा उनलाई केहि गार्हो भएको देख्न सकिन्छ |

उनको वास्तविक परिचय नखुले पनि उनले यु ट्युबमा आफ्नो टि्वटर र फेसबुक ठेगाना दिएकी छिन् ।
हेर्नुहोस भिडियो ....



Link: amberstrong11-challenge

0 comments:

Post a Comment