केहि समय अघि साझा सवालमा कतारमा बसेका नेपालीहरुको अबस्थाको बारेमा चर्चा गरिएको थियो | त्यसको दोस्रो भाग पनि प्रशारण भएको छ | हेर्नुहोस... कतारमा नेपाली कामदारहरुलाई कस्तो व्यवहार गरिन्छ |
त्यहाँ बसेका नेपालीले कति दुख पाएका छन् ? साझा सवालको यो भागमा उपचार नपाएर बिरामी परेका नेपालीहरुको कथा अनि पारिश्रमिक नपाएका नेपालीको कथा जस्ता दुख र पीडाका कथाहरु समेटिएको छ |
Sajha Sawal Episode 285: Nepali Migrant Workers in Qatar- 2

0 comments:
Post a Comment