सुनको भाउ घट्दा बिहे गर्नेलाई मस्ती ( With Video)

By
Advertisement
२ बर्ष देखि लगातार बढिरहेको सुनको भाउ सोमबार एक्कासी ३ हजार ३ सयले घट्यो |

मंगलबार फेरी ३ हजारले घटेर प्रति तोला सुन ४९,५०० कायम भएको छ |
यसरि एक्कासी सुनको मूल्य घटे पछि बिहे गर्नको सुन बनाउनेहरुलाई निक्कै फाइदा पुगेको छ |

हेरौ एक रिपोर्ट ....




Khabar Bitra ko Khabar April 16th 2013

Link: Gold-price-declines-to-two-year-low-this-week

0 comments:

Post a Comment