यीनी हुन् राजेश हमालकी वास्तविक प्रेमिका | Real Girlfriend of Rajesh Hamal

By
Advertisement
सुपर स्टार नायक राजेश हमालको प्रेमको बारेमा निक्कै चर्चा भैरहेको छ |

राजेश हमालले आफै पनि आफुहरुले छिट्टै बिबाह गर्ने बताएका छन् तर हाल सम्म उनको प्रेमिका को हुन् भनेर कसैलाई पनि थाहा दिइएको थिएन |

गत सात वर्ष देखि प्रेममा परेका राजेश हमालको प्रेमिकाको नाम भने मधु रहेको सार्बजनिक भएको छ | मंगोलियन अनुहारकि मधु बिराटनगरमा बस्छिन |

 राजेश भन्दा झन्डै आधा उमेर कान्छी छिन मधु | हमाल संगको प्रेम नै आफ्नो लागि पहिलो र अन्तिम बताउने मधु प्रेम मा परेपछि संग बस्न, खान मनलाग्ने, नछुट्टउिँ जस्तो भएको बताउछिन |

आफुहरुले तत्काल बिहे गर्ने बताउने मधुले सन्तानको बारेमा भने बिहे पछि मात्र सोच्ने बताइन | मधुले राजेशलाइ प्रेम गर्न नआउने र आफुले प्रेम गर्न सिकाएको पनि बताइन|

कान्तिपुर साप्ताहिक संग मधुले आफ्नो कुरा राखेपनि आफ्नो तस्बिर भने तत्काल सार्बजनिक नगर्ने बताएकी छिन् | बिहे पछि मात्र मिडियामा उनका तस्बिर सार्बजनिक हुनेछ |

0 comments:

Post a Comment