हामीहरुले मोबाइलको लागि चीनमा आफ्नो किड्नी बेचेको समाचार त सुनिसकेकै छौं | त्यस्तै मोबाइलको लागि दाङमा एक बालकको निर्ममतापुर्बक हत्या गरिएको छ |खड्ग बहादुर ओलीका छोरा अनिश ओलीको हत्या एउटा मोबाइल फोनको लागि भएको थियो |
अनिश संग भएको मोबाइल खोसेर बाबु छोराले अनिशको हत्या गरेका थिए | हत्याको बारेमा थप जानकारीको लागि भिडियो हेर्नुहोस

0 comments:
Post a Comment